शिक्षक अध्यापन अनुमति दर्पण

Author: Other
Price

Rs. 125/-

प्रस्तुत 'शिक्षक अध्यापन अनुमति दर्पण' नामक पुस्तक विद्यालयतह मा अध्यापन गर्ने सबै शिक्षकहरुलाई सहयोग पुर्याउन सकियोस् भन्ने हेतुले तयार पारिएको हो । प्रस्तुत पुस्तकले शिक्षण पेशामा संलग्न हुनका निमित्त आवश्यक योग्यताका अतिरिक्त शिक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि समेत सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ । 

  • - +

Language: Nepali
Publication: Ekta Publication
Published on: 2025-03-05
Total Pages: 207